Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

न्यून व्यान्डविथ Invert Color A- A A+

दुइदिने एकीकृत घुम्ती टोली

2075-08-04

2075-08-04


जिल्लाको दुर्गम तथा विकट स्थानमा बसोवास गर्ने नागरिकहरुलाई सहज ढंगबाट निजहरुको घरदैलोबाट सेवा प्रदान गरी गाउँघरमै सरकार पुगेको अनुभूति गराउने उद्देश्यले यस जिल्लाको गौमुखी गाउँपालिकामा मिति २०७५÷०७÷३० र ८÷०१ गते दुइदिने एकीकृत घुम्ती टोलीबाट सेवा प्रदान गरिएको छ । उक्त घुम्ती टोलीबाट हालसम्म नागरिकता प्राप्त गर्न असर्थ रहेकी गौमुखी गाउँपालिका वडा नं. ३ वस्ने ८२ वर्षमा चन्द्रा बुढा लगायत १५५ जना महिला र १८९ जना पुरुष गरी जम्मा ३४४ जनालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-10 12:06:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .