Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

मंगलवार, असार ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८०/०३/२२ गतेका श्रीमान प्रमुख जिल्ला अधिकारी श्री मदन कोइरालाज्यूको अध्यक्षतामा Simulation Exercise (SIMEX) तथा Demonstration सहित विपद् व्यवस्थापन सम्बन्धि "जिल्ला स्तरिय एकिकृत अभ्यास हातेमालो" कार्यक्रम सम्पन्न भयो ।

2080-03-22

2080-03-22


IMG_b46e2b15b752d1338c44f885f40207a8_V_(1).jpg तस्बिर :

मिति २०८०/०३/२२ गतेका दिन नेपाली सेना (बर्द बहादुर गण), प्यूठानको आयोजनामा प्रमुख जिल्ला अधिकारी श्री मदन कोइरालाज्यूको अध्यक्षता, प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य माननीय श्री तुल्सीराम शर्मा, विशिष्ट अतिथि माननीय निमा गिरी, माननीय धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख श्री धरम बहादुर जि.सी., लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव श्री लालबाबु कवारी लगायत न.पा. प्रमुख/उप-प्रमुख, गा.पा. अध्यक्ष/उपाध्यक्ष, कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी एवम् सरोकारवाला समेतको उपस्थितिमा प्यूठान न.पा. वडा नं.४ स्थित झिमरुक नदिमा बाढि पहिरो सम्बन्धी Simulation Exercise (SIMEX) तथा Demonstration सहित विपद् व्यवस्थापन सम्बन्धि "जिल्ला स्तरिय एकिकृत अभ्यास हातेमालो" कार्यक्रम सम्पन्न भयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .