मिति २०८०/०२/२९ गते सोमवार ऐरावती गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाज्यू, को अध्यक्षतामा राष्ट्रिय परिचयपत्र अभियान अन्तर्गत विवरण दर्ता सम्बन्धि अन्तरक्रिया/रुजु अधिकारी तालिम कार्यक्रम सञ्चालन गरियो ।
२०८०-०२-२९
२०८०-०२-२९
तस्बिर :
मिति २०८०/०२/२९ गते सोमवार ऐरावती गाउँपालिकामा प्रमुख जिल्ला अधिकारीज्यू,को अध्यक्षतामा, ऐरावती गाउँपालिका अध्यक्षज्यूको प्रमुख आथित्यता, जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी नायब उपरीक्षकज्यू, जिल्ला प्रशासन कार्यालय, प्यूठानका प्रशासकीय अधिकृतज्यू, पालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्ष र वडा सचिवहरु समेतको उपस्थितिमा राष्ट्रिय परिचयपत्र अभियान अन्तर्गत विवरण दर्ता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो ।
