Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

न्यून व्यान्डविथ Invert Color A- A A+

दुइदिने एकीकृत घुम्ती टोली

2075-09-15

2075-09-15


 प्यूठान जिल्लाको सरुमारानी गा.पा.मा बसोवास गर्ने नागरिकहरुलाई सहज ढंगबाट निजहरुको घरदैलोबाट सेवा प्रदान गरी गाउँघरमै सरकार पुगेको अनुभूति गराउने उद्देश्यले यस जिल्लाको सरुमारानी गाउँपालिकामा मिति २०७५/०९/१३ र १४ गते दुइदिने एकीकृत घुम्ती टोलीबाट सेवा प्रदान गरिएको छ । उक्त घुम्ती टोलीबाट हालसम्म नागरिकता प्राप्त गर्न असर्थ रहेकी सरुमारानी गाउँपालिका वडा नं. ६ वस्ने ७२ वर्षीय भिमा थापा मगर लगायत ९६ जना महिला र ५३ जना पुरुष गरी जम्मा १४९ जनालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-10 12:06:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .