13 दिन अगाडी
2079-01-21
श्रीमान् प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यूको अध्यक्षतामा स्थानीय तह निर्वाचन, २०७९ का सम्बन्धमा सुरक्षा समितिका पदाधिकारी, सञ्चारकर्मी र जिल्ला निर्वाचन कार्यालयका पदाधिकारीहरुवीच छलफल आयोजना गरी सबै निकायले समन्वयात्मक भुमिका निर्वाह गर्ने निर्णय गरियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय प्यूठान
Powered By: ProActive Developers