संविधान दिवस, २०७९ को उपलक्ष्यमा मिति २०७९/०६/०२ गते जिल्ला समन्वय समिति, मल्लरानी गा.पा., जिल्ला प्रशासन कार्यालय प्यूठानको मूल आयोजनामा सरोकारवाला निकायहरुको सहभागितामा खलंगा बजार तथा टुढीखेल क्षेत्रको सरसफाइ गरिएको छ ।
2079-06-02
2079-06-02
तस्बिर :
संविधान दिवस, २०७९ को उपलक्ष्यमा मिति २०७९/०६/०२ गते जिल्ला समन्वय समिति, मल्लरानी गा.पा., जिल्ला प्रशासन कार्यालय प्यूठानको मूल आयोजनामा सुरक्षा निकायहरु, रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, व्यवसायिहरु लगात सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि साथै कर्मचारीहरुको सहभागितामा प्यूठान जिल्लाको सदरमुकाम खलंगा बजार तथा टुढीखेल क्षेत्रको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको । कार्यक्रमबाट स्थानीय बासिहरुलाई बजार तथा समुदायको सरसफाइ गरि स्वस्थ्य रहन तथा निरन्तर सरसफाइमा ध्यान दिन समेत अनुरोध गरिएको छ ।
