2079-03-14
2079-03-14
तस्बिर :
प्यूठान आयुर्वेद स्वास्थ केन्द्र खलंगाको आयोजना र श्रीमान प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्युको बिशेष आथित्यतामा सरोकारवाला निकायहरुको उपस्थितिमा मिति २०७९/०३/१४ गते नागरिक आरोग्य सेवा कार्यक्रम जिल्ला स्तरीय १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।