मिति २०७९/०३/१९, २१ र २२ गते जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, संचारकर्मीको उपस्थितिमा संयुक्त बजार अनुगमन गरी म्याद गुज्रियका सामाग्रीहरु जफत गरी नष्ट गरिएको, नियमानुसार व्यवसाय दर्ता गर
2079-03-22
2079-03-22
तस्बिर :
मिति २०७९/०३/१९, २१ र २२ गते जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, संचारकर्मीको उपस्थितिमा संयुक्त बजार अनुगमन गरी म्याद गुज्रियका सामाग्रीहरु जफत गरी नष्ट गरिएको, नियमानुसार व्यवसाय दर्ता गर्न, मूल्यसूची, साईनबोर्ड राख्न सुझाव दिईयो ।
