Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७८/०९/२७ गते जिल्ला विपद् व्यवस्थापन समिति प्यूठानको बैठक

2078-09-30

2078-09-30


1(60).jpg तस्बिर :

जिल्ला समन्वय समितिको सभाहलमा मिति २०७८/०९/२७ गते जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं श्रीमान प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विगतमा भएका निर्णयहरुको समिक्षा, कोभिड-19 को रोकथाम, नियन्त्रण, निदान र उपचारका साथै विपद्सँग सम्बन्धित विषयबस्तुहरुमा अन्तरक्रिया गरी आवश्यक तयारीका लागि सरोकारवाला निकायहरु तयारी रहने निर्णयहरु गरियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-10 12:06:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .