बजार अनुगमन
2079-01-05
2079-01-05
तस्बिर :
मिति २०७९/०१/०४ गते जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उधोग कार्यालय, उधोग वाणिज्य संघ, सन्चारकर्मि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितमा गौमुखी गा.पा. वडा नं ४ र ५ को ठुलाबेसी र पुजालीबासे बजारको संयुक्त बजार अनुगमन गर्दा ब्यबसाय दर्ता गरि मात्र संचालन गर्न, मुल्य सुचि राख्न, म्याद गुज्रिएका बस्तु समयमै ब्यबस्थापन गर्न निर्देशन दिदै म्याद गुज्रिएका करिब रु. ५४३० बराबरको खाद्यान्न अनुगमन समितिको रोहवरमा खाल्डो खनि पुरि नस्ट गरियो ।
