2076-07-25
2076-07-25
तस्बिर :
मिति २०७६ साल आश्विन ७ गतेसम्म साधारण नेपाली राहदानीको लागि आवेदन दिएका आवेदकहरुको राहदानी तयार भई आएकोले नेपाली नागरिकताको प्रमाण पत्र, एक प्रति फोटो र राजश्व तिरेको भौचर समेत लिई राहदानी बाहक स्वयम उपस्थित हुनु हुन अनुरोध गरिन्छ ।