Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

यस आर्थिक बर्षको पाचौं घुम्तीशिविर सम्पन्न

2075-12-03

2075-12-03


jgs1.jpg तस्बिर :

जिल्लास्थित विभिन्न कार्यालयबाट प्रदान हुने सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याई सहज ढंगबाट एकै थलोबाट धेरै सेवाहरु एकीकृत रुपमा उपलब्ध गराई सार्वजनिक सेवामा नागरिकको सहज पहुँच पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय प्यूठानले झिमरुक गाउँपालिकाको सहयोगमा यस आर्थिक बर्षको पाचौं एकीकृत घुम्तीशिविर यहि मिति २०७५ चैत्र २ र ३ गते झिमरुक गाउँपालिकाको मच्छीमा आयोजना गरेको थियो । उक्त घुम्ती शिविरमा देहायको कार्यालयबाट देहाय बमोजिमका सेवाहरु प्रदान गरिएको छ:

  1. जिल्ला प्रशासन कार्यालयबाट २७२ नयाँ नागरिकता वितरण
  2. जिल्ला निर्वाचन कार्यालयबाट ३२० जनाको मतदाता नामावलीमा नाम दर्ता
  3. जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी चेतनामूलक भिडियो मार्फत करिब २१० जनालाई सचेतना प्रदान
  4. घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयबाट ५७ जनालाई परामर्श सेवा,
  5. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १९२ जनालाई आयर्वेद उपचार सेवा र औषधी वितरण
  6. गाउँपालिकाको तर्फबाट
  1. २१९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
  2. ३६ जनालाई अपाङ्ग परिचय पत्रका लागि फाराम वितरण
  3. ३०० जनालाई कृषिसम्बन्धी परामर्श सेवा
  4. ५०० जनालाई बीउबीजन बितरण
  5. १९९ जनालाई पशुसम्बन्धी परामर्श सेवा
  6. विभिन्न १,१५४ पशुका लागि औषधी वितरण

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .