Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

न्यून व्यान्डविथ Invert Color A- A A+

स्वागत कार्यक्रम

2078-12-28

2078-12-28


1(67).jpg तस्बिर :

आज मिति २०७८/१२/२८ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यूको अध्यक्षतामा भएको कार्यालय प्रमुखहरुको बैठकमा कर्मचारी मिलन केन्द्रको तर्फबाट श्रीमान् प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालय, प्यूठानका प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेलाई स्वागत गर्दै तथा कार्यालय प्रमुखहरुबाट कार्यालयको कार्य सम्पादनको सम्बन्धमा जानकारी गराउनु हुँदै, श्रीमान् प्रमुख जिल्ला अधिकारीबाट प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने/गराउने सम्बन्धमा निर्देशन सहित बैठक सम्पन्न गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-10 12:06:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .