Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

न्यून व्यान्डविथ Invert Color A- A A+

२०७६ साल भदौ १७ गते सम्मको राहदानी तयार भई आएको सम्बन्धमा

2076-06-09

2076-06-09


MRP  राहदानीको लागि विभिन्न  मितिमा आवेदन पेश गरेका मध्ये मिति २०७६भदौ १७ गते सम्मको राहदानी तयार भई यस कार्यालयमा प्राप्त भएको हुँदा एक प्रति पासपोर्ट साईजको फोटो, राजस्व तिरेको बैँक भौचर लिएर राहदानी वाहक आफै उपस्थित भई आफ्नो राहदानी बुझि लिनुहुन सूचित गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-10 12:06:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .