2076-05-21
2076-05-21
MRP राहदानीको लागि विभिन्न मितिमा आवेदन पेश गरेका मध्ये मिति २०७६/४/२३गते सम्मको राहदानी तयार भई यस कार्यालयमा प्राप्त भएको हुँदा एक प्रति पासपोर्ट साईजको फोटो, राजस्व तिरेको बैँक भौचर लिएर राहदानी वाहक आफै उपस्थित भई आफ्नो राहदानी बुझि लिनुहुन सूचित गरिन्छ ।