मल्लरानी खलंगा
2075-10-16
२०७५ पाैष १२ गते सम्मकाे (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराउँदछाैँ । साथै राहदानी (MRP) लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम व्यक्ति आउनुहुन अनुरोध छ ।
२०७५ पाैष १२ गते सम्मकाे (MRP)
पुरानो साइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोला