2078-10-02
2078-10-02
तस्बिर : २४ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस
मिति २०७८/१०/०२ गते २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस “भूकम्पीय सचेतना, सुरक्षित संरचना” को उपलक्ष्यमा प्र.जि.अ. श्री खिमराज भुसालको अध्यक्षतामा भएको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम तथा शुभ दिवसकाबीच विभिन्न कार्यक्रमहरु गरी शु-सम्पन्न गरियो ।