MRP रहदानी तयार भई आएको सम्बन्धमा
2076-01-30
2076-01-30
MRP राहदानीको लागि विभिन्न मितिमा आवेदन पेश गरेका मध्यै मिति २०७६/१/१२ गते सम्मको राहदानी तयार भई यस कार्यालयमा प्राप्त भएको हूँदा एक प्रति पासपोर्ट साईजको फोटो राजस्व तिरेको बैँक भौचर लिएर राहदानी वाहक आफै उपस्थित भई आफ्नो राहदानी बुझि लिनुहुन सूचित गरिन्छ ।
