(MRP) राहदानी वितरण सम्वन्धी सुचना
2075-09-11
2075-09-11
२०७५ कार्तिक २५ गते सम्मकाे (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराउँदछाैँ । साथै राहदानी (MRP) लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम व्यक्ति आउनुहुन अनुरोध छ ।
