Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५ माघ ४ गतेको सूचना अधिकारीहरुको बैठकका निर्णयहरु

2075-10-04

2075-10-04


मिति २०७५ माघ ४ गतेको सूचना अधिकारीहरुको बैठकका निर्णयहरु

  1. यहि २०७५ मंसिर ४ र पौष ४ गते बसेको सूचना अधिकारीहरुको पहिलो र दोस्रो बैठकमा भएका निर्णयहरुको कार्यान्वयन अवस्थाका सम्बन्धमा समीक्षा गरियो । अधिकांश निर्णयहरुको कार्यान्वयन भएको भएतापनि अझ पूर्णता नभएको देखिएको हुँदा उक्त निर्णयहरु तत्काल कार्यान्वयनमा ल्याई आगामी बैठकमा प्रगति सहित उपस्थित हुने निर्णय गरियो।
  2. Website रहेका कार्यालयहरुलाई नियमित रुपमा website अपडेट गर्न, चिठिपत्र आदान प्रदान email मार्फत गर्न गराउन र सूचनाको पहुँचलाई सरल र छरितो बनाउन निर्देशन दिने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .