मिति २०८०/०४/११ गते विहिबारका दिन श्रीमान् प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भयो ।
2080-04-12
2080-04-12
तस्बिर :
मिति २०८०/०४/११ गते विहिबारका दिन श्रीमान् प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुखज्यूको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति प्यूठानका उप-प्रमुख, स्थानीय तहका प्रमुख/अध्यक्ष, उप-प्रमुख/उपाध्यक्ष, राजनैतिक दलका प्रमुख/प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख/प्रतिनिधि लगायत विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायका प्रमुख/प्रतिनिधिको उपस्थितिमा प्यूठान जिल्लामा विपद्को हालको अवस्थाका सम्बन्धमा छलफल तथा समिक्षा गर्दै विपद् व्यवस्थापनमा सबै निकायले समन्वयात्मक रुपमा भुमिका निर्वाह गर्ने निर्णय गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भयो ।
