मिति २०७९/११/२४ गते श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू लगायत सुरक्षा निकायका प्रमुख/प्रतिनिधिबाट ईलाका प्रहरी कार्यालय पुँजा लिवासेको लागि भवन निर्माण प्रयोजनार्थ गौमुखी गाउँपालिका वडा नं. ५ ठुलावेसी आँटिमा जग्गाको अनुगमन तथा निरिक्षण सम्पन्न भयो ।
2079-11-25
2079-11-25
तस्बिर :
