2078-12-15
2078-12-15
तस्बिर :
मिति २०७८/१२/०९ गते लुम्बिनी प्रदेश वन, वातावरण तथा भू-संरक्षण माननीय मन्त्री श्री सुरेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यतामा डिभिजन वन कार्यालय प्यूठानको नव निर्मित भवन उद्घाटन कार्यक्रमको साथमा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसाल ज्यूको सक्रिय सहभागिता रहेको थियो ।