जल तथा मौसम विज्ञाजल तथा मौसम विज्ञान विभाग, वाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन (असार १४, १५ र १६) सम्म अत्याधिक वर्षा हुने र साना नदिहरुमा वाढीको जोखिम रहने पूर्वानुमान गरिएको तथा प्युठान जिल्ला मनसुनी वर्षाको जोखिमको दृष्टिले उच्च जोखिममा रहे
2081-03-14
2081-03-14
तस्बिर :
जल तथा मौसम विज्ञान विभाग, वाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन (असार १४, १५ र १६) सम्म अत्याधिक वर्षा हुने र साना नदिहरुमा वाढीको जोखिम रहने पूर्वानुमान गरिएको तथा प्युठान जिल्ला मनसुनी वर्षाको जोखिमको दृष्टिले उच्च जोखिममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।
वाढी पूर्वानुमान महाशाखाको मनसुन विशेष मौसम वुलेटिन यसै साथ संलग्न छ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| Flood_Alert_for_next_3_days_20240628_0001(1)_1.jpg | 205.16 KB | हेर्नुहोस डाउनलोड |
| जोखिम_जिल्ला(1)_1.jpg | 301.32 KB | हेर्नुहोस डाउनलोड |
| जोखिम_जिल्ला_मनसुन_बर्षा(1)_1.jpg | 174.68 KB | हेर्नुहोस डाउनलोड |
