Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय प्यूठानको सूचना ।

2075-08-04

2075-08-04


CCTV/Camera जडान तथा सञ्चालन कार्यविधि,२०७२ अनुसार आफ्नो कार्यालय, होटल व्यावसायिक प्रतिष्ठान, घर आदिमा CCTV/Camera जडान गर्ने संस्था / व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने व्यवस्था रहेकोमा हाल सम्म अनुमति नलिई CCTV/Camera जडान गर्ने संस्था / व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र देहायका कागजातहरु पेश गरी अनुमति लिनुहुन तथा आगामि दिनमा CCTV/Camera जडान गर्न चाहने संस्था/ व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र जडान गर्नुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अनुमति नलिई CCTV/Camera जडान गरेको पाइएमा विद्युतीय कारोबार ‌ऐन,२०६३ बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचना द्धारा जानकारी गराइन्छ ।

संलग्न गर्नु पर्ने कागजातहरु

१.प्रयोजन खुलेको निवेदन

२. व्यक्तिको नागरिकताको प्रतिलिपि / परिचय खुल्ने अन्य कागजात

3. घरको नक्साको प्रतिलिपि

४. स्थानिय तहको सिफारीस

५. CCTV/Camera निगरानीके लागि सम्वन्धित पक्षबाट खटिने व्यक्तिको विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .