Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र प्यूठानको सूचना

2076-03-28

2076-03-28


जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र प्यूठानको सूचना

जिल्लामा विपद व्यवस्थापनको कार्यलाई एकीकृत, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्लामा मिति २०७६ असार २४ गतेबाट जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी २४ सै घण्टा सञ्चालनमा ल्याइएको हुँदा कुनै विपदका घटना भएमा वा हुन लागेमा तत्काल उक्त केन्द्रको सम्पर्क नम्बर ०८६- ४२०२२४ मा सम्पर्क गर्नुहुन अनुरोध छ । 

साथै उक्त केन्द्रको फेसबुक पेज www.facebook.com/pyuthandeoc मा Like गरी विभिन्न सूचना प्राप्त गर्न सकिनेछ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) प्यूठान

सम्पर्क:

फोन: ०८६-४२०२२४

इमेल: deocpyuthan@gmail.com

फेसबुक पेज: www.facebook.com/pyuthandeoc

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .