Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

ईलाका प्रशासन कार्यालय, जस्पुरबाट राहदानी वितरण सुरु

2081-02-01

2081-02-01


1(78).jpg तस्बिर :

प्युठान जिल्लाका माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका स्थायी ठेगाना भएका सेवाग्राहीको सहजतालाई मध्येनजर गरी आज मिति २०८१ जेठ १ गतेदेखि राहदानी विभागवाट तयार भई आएका उक्त स्थानीय तहका राहदानी ईलाका प्रशासन कार्यालय, जस्पुरवाट वितरणको कार्य शुरु भएको छ।प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद अर्यालज्यूले माण्डवी गाउँपालिका वडा नं. ३ का श्री रेशम बहादुर ठेडीलाई निजको राहदानी सोही कार्यालयमा पुगी हस्तान्तरण गरेसँगै उक्त कार्य प्रारम्भ भएको हो।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .