2075-07-27
2075-07-27
यहि मिति २०७५ कार्तिक ३० गते र मंसिर १ गते गौमुखी गाउँपालिकाको ठूलावेशीमा एकीकृत घुम्तिशिविर सञ्चालन हुने र उक्त शिविरमा नागरिकता प्रमाणपत्र प्रदान, मतदाता नामावली दर्ता, कृषि तथा पशुसम्बन्धी सेवा आदि प्रदान गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।