Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकीकृत घुम्तिशिविर सञ्चालन भएको

2075-09-15

2075-09-15


जिल्लाको दुर्गम तथा विकट स्थानमा बसोवास गर्ने नागरिकहरुलाई सहज ढंगबाट निजहरुको घरदैलोबाट सेवा प्रदान गरी गाउँघरमै सरकार पुगेको अनुभूति गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना तथा सरुमारानी गाउँपालिकाको सहयोगमा मिति २०७५ पौष १३ र १४ गते सरुमारानी गाउँपालिकाको वडडाँडामा सञ्चालन भएको  एकीकृत घुम्ती शिविरमा देहायको कार्यालयबाट देहाय बमोजिमका सेवाहरु प्रदान गरिएको छ:

  1. जिल्ला प्रशासन कार्यालयबाट १४९ नयाँ नागरिकता वितरण
  2. जिल्ला निर्वाचन कार्यालयबाट १९५ जनाको मतदाता नामावलीमा नाम दर्ता
  3. जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी चेतनामूलक भिडियो मार्फत करिब १८० जनालाई सचेतना प्रदान
  4. घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयबाट ७१ परामर्श सेवा, ११ बाणिज्य फर्म दर्ता, ६ उद्योग दर्ता
  5. गाउँपालिकाको तर्फबाट
  1. ३० वटा अपाङ्ग परिचय पत्र वितरण
  2. ११ वटा जेष्ठ नागरिक परिचयपत्र वितरण
  3. १५६ जनाको आँखा परीक्षण
  4. ९२ जनाको स्वास्थ्य परीक्षण
  5. १६२ घरपरिवारका ३१३० वटा पशुका लागि औषधि वितरण

 

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .