Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकीकृत घुम्ती सेवा सञ्चालन सम्बन्धमा

2076-01-22

2076-01-22


मिति २०७६।१।२१ गतेका दिन जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना र प्यूठान नगरपालिकाको सह आयोजनामा प्यूठान नगरपालिका वडा न‌‍ २ मा सञ्चालित  यस वर्षको छैटौँ एकीकृत घुम्ती सेवामा तपशिल बमोजिम सेवा प्रदान गरिएको छ ।

तपशिल 

१ जिल्ला प्रशासन कार्यालय प्यूठानबाट ४३ जना पुरुष र ७८ जना  महिला गरी १२१ जनालाइ       नेपाली नागरिकताको प्रमाण पत्र वितरण ।

२ जिल्ला निर्वाचन कार्यालयबाट ६२ जना पुरुष र ८२ जना  महिला गरी  १४४ जनाको फोटो सहितको मतदाता नामावली दर्ता ।

३ जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्बन्धी सचेतना तथा परामर्श सेवा १५० जनालाइ दिइएको ।

४ स्वर्गद्वारी नगरपालिकाको तर्फबाट 

 क अपाङ्गता परिचयपत्र विसतण १० जना

 ख जेष्ठ नागरिक परिचयपत्र वितरण ५ जना

  ग पशुसेवा परामर्श    ३५ जना

घ पशु ‌ओैषधी वितरण ६९ जनालाइ

ङ कृषि सेवा तर्फ 

      तरकारी बिउ वितरण  १९२ जनालाइ

      कृषि परामर्श सेवा २७ जना

च स्वास्थ्य सेवा 

     स्वास्थ्य परीक्षण ७८ जना

 ‌   ओषधी वितरण ७८ जना

पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .