Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन गरिएको

2076-02-23

2076-02-23


मिति २०७६।०२।२१ गतेका दिन  सहायक प्रमसख जिल्ला अधिकारीको संयोजकत्वमा प्रतिनिधि प्यूठान उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय , उपभोक्ता मञ्च,  किसानका लागि उन्नत बिउबिजन कार्यक्रम  KUBK,  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, पत्रकार महासँघ, प्यूठान नगरपालीका भेटेरिनरी शाखा समेतमा प्कोरतिनिधिहरु रहेको टोलीबाट प्यूठान नगरपालिकाको क्वाडी देखि बाग्दुला सम्मका  डेरीउद्योग ५ वटा  , मासु पसल ११ वटा  तथा एग्रो भेट सेण्टरहरु ७ वटाको अनुगमन गरियो । अनुगमनको क्रममा सवै डेरीहरुले दूध प्रशोधन नगरी बेच्ने गरेको पाइएकोले अबदेखि दूध पाश्चराइजेशन गरेर मात्र विक्री वितरण गर्न र सरसफाइमा विशेष ध्यान दिन  निर्देशन दिइएको .। धेरै जसो मासु पसलहरुमा फ्रीज नचलाएको मासु काट्ने ठेला र हतियार सफा नगरेको पाइएकोले त्यस्ता मासु पसलहरुलाइ  न्यूनतम मापदण्ड पूरा गर्न फ्रीज २४ सै घण्टा चलाउन  तुरुन्त सुधार गरी गुणस्गतरीय र स्वस्थकर माशु मात्र बेच्न निर्देशन दिइएको  र  सबै एग्रो भेट सेण्टरहरु  इजाजत पत्र लिएर सञ्चालन गरेको भएता पनि धेरै जसो पसलहरुमा कडाखालका विषादीहरु पनि बिक्रिवितरण गरेको पाइएकोले त्यस्ता विषादीहरु तुरुन्त फिर्ता गर्न र अवदेखि साधारण र मध्यम खालका विषादीहरु मात्र बिक्री बितरण गर्न निर्देशन दिइएको  ।


पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .