2078-12-27
2078-12-27
तस्बिर :
आज मिति २०७८/१२/२७ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री सुनिता नेपालज्यूको अध्यक्षतामा जिल्ला स्थित गैर सरकारी संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा परिचयात्मक तथा जिल्लामा गैर सरकारी संघ/संस्थाका क्रियाकलापको सम्बन्धमा छलफल आयोजना गरियो ।