You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो
2078-01-01
२०७७/१२/३० गते स्वर्गद्वारी नगरपालिका वडा नं. 1 कोचिवाङ्ग खाल्टेमा आगलागीबाट ६ घर, १ गोठ जली नष्ट भई राहत वितरणका लागि २०७७/१२/३१ गते प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालज्यूको विशेष उपस्थितिमा जिल्ला प्रशासन कार्यालय प्यूठान, उद्योग वाणिज्य संघ प्यूठान, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, भिंगृ उपशाखा प्यूठान, स्वर्गद्वारी नगरपालिकाको कार्यालय प्यूठान लगायत सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा राहत वितरण सम्पन्न ।
मिति २०७७/१२/३१ तस्विर: जिल्ला प्रशासन कार्यालय प्यूठान
हेर्नको लागि यहाँ Click गर्नुहोस् ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .