सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म बिजुवारमा बिगत बाइस महिना देखि सशस्त्र प्रहरी नायब उपरीक्षकको रुपमा कार्यरत रहि सरुवा भइ जानलाग्नु भएका स.प्र.ना.उ योग्य बहादुर बस्नेतज्यू लाई विदाई र स.प्र.ना.उ राजु कुमार दहालज्यू लाई स.प्र.बल नेपाल आश्रीत गुल्म प्यू
सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म बिजुवारमा बिगत बाइस महिना देखि सशस्त्र प्रहरी नायब उपरीक्षकको रुपमा कार्यरत रहि सरुवा भइ जानलाग्नु भएका स.प्र.ना.उ योग्य बहादुर बस्नेतज्यू लाई विदाई र स.प्र.ना.उ राजु कुमार दहालज्यू लाई स.प्र.बल नेपाल आश्रीत गुल्म प्यूठानमा गणपतिको रुपको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यू तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुबाट स्वागत गर्दै दुबै जनालाई सफल कार्यकालको शुभकाम प्रदान गरिएको छ ।
