Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, प्युठान

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय प्यूठानको नेतृत्वमा जिल्ला समन्वय समितिको कार्यालय, घरले तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ प्यूठान, सञ्चाकर्मी, सुरक्षाकर्मीहरुको उपस्थितिमा मल्लरानी गा.पा, वडा नं.-४ खलंगा बजारको करिब ३२ वटा पसलहरुको अनुगमन सम्पन्न भएको

जिल्ला प्रशासन कार्यालय प्यूठानको नेतृत्वमा जिल्ला समन्वय समितिको कार्यालय, घरले तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ प्यूठान, सञ्चाकर्मी, सुरक्षाकर्मीहरुको उपस्थितिमा मल्लरानी गा.पा, वडा नं.-४ खलंगा बजारको करिब ३२ वटा पसलहरुको अनुगमन सम्पन्न भएको छ । अनुगमनका क्रममा विगतमा भन्दा म्याद गुज्रिएको सामाग्रीहरु कम भेटीएको, व्यवसाय दर्ता तथा कर दाखिलामा उल्लेखनिय वृद्धि भएको साथै व्यवसाय दर्ता नगरेका, मूल्य सूचि नराखेका तथा कानून बमोजिमका प्रक्रिया पुरा नगरेका व्यवसायीहरुलाई समयमानै कानूनी प्रक्रिय पुरा गर्न निर्देशन दिइएको थियो ।


पछिल्लो अपडेट गरिएको : 2083-03-08 11:29:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, प्युठान .