Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय प्यूठान

मल्लरानी खलंगा

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय प्यूठान

मल्लरानी खलंगा

राहदानी वितरण सम्वन्धी सुचना

MRP) राहदानी वितरण सम्वन्धी सुचना

२०७५  भदौ १२ गते सम्मकाे  (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराउँदछाैँ । साथै राहदानी (MRP) लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम  व्यक्ति अाउनुहुन अनुरोध छ ।