मल्लरानी खलंगा
२०७५ भदौ १२ गते सम्मकाे (MRP) राहदानी तयार भई यस कार्यालयमा आइसकेको व्यहोरा जानकारी गराउँदछाैँ । साथै राहदानी (MRP) लिन आउँदा १ प्रति फोटो, नागरिकता र नगदी रसिद साथमा लिएर स्वयम व्यक्ति अाउनुहुन अनुरोध छ ।
पुरानो साइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोला